काठमाडौं । सोमबार शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूको शपथ भयो ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराए ।
अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ लिएका हुन् ।
प्रधानमन्त्रीको शपथ ग्रहणमा नदेखिएका एक संवैधानिक पदाधिकारी मन्त्रीहरूको शपथग्रहणमा भने देखिए । उनी हुन्- राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नवनिर्वाचित सांसदहरूले लिए शपथ
६३ सांसदले मातृभाषामा शपथ लिने
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने