Safal Khabar - News with tag विमलेन्द्र निधि
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)

‘एमसीसीलाई ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिँदै छ’

‘एमसीसीलाई ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिँदै छ’
​नेपाली काँग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को विषयलाई फरक ...

काँग्रेसले भन्यो–नक्सा जारी गर्दैमा क्रान्तिकारी भइँदैन

काँग्रेसले भन्यो–नक्सा जारी गर्दैमा क्रान्तिकारी भइँदैन
​सुगौली सन्धिअनुसार काली नदीको उद्गम लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने कदममाथि कांग्रेस उपसभापति विमलेन्द्र निधिको अस्वाभाविक टिप्पणी आएको छ । ...

काँग्रेसले सरकारका कमजोरीमा निरन्तर खबरदारी गर्दै आएको छ : विमलेन्द्र निधि

काँग्रेसले सरकारका कमजोरीमा निरन्तर खबरदारी गर्दै आएको छ : विमलेन्द्र निधि
​नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख तथा पार्टीका केन्द्रीय उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणको प्रयासमा जिम्मेवार प्रतिपक्षका नाताले सरकारलाई समर्थन...

सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि

सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि
​नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाउनुभएको छ । ...