विमलेन्द्र निधिले गरे सभापतिमा उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १६ : १६
विमलेन्द्र निधिले गरे सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

१३ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा प्यानलबाट उपसभापति बनेका निधिले १४ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका हुन् । उनी अहिले देउवा समूहमा छैनन् ।

प्रतिक्रिया दिनुहोस