Safal Khabar - News with tag नेपाल–भारत
मङ्गलबार, २३ असार २०७७ (Tuesday, 7 July, 2020)

गोर्खा सैनिकको तारिफ गर्दै भारतीय रक्षामन्त्रीले भने– दुनियाँको कुनै पनि शक्तिले नेपाल–भारतको गहिरो सम्बन्धलाई तोड्न सक्दैन

गोर्खा सैनिकको तारिफ गर्दै भारतीय रक्षामन्त्रीले भने– दुनियाँको कुनै पनि शक्तिले नेपाल–भारतको गहिरो सम्बन्धलाई तोड्न सक्दैन
​भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार उत्तराखण्डमा भारतीय जनता पार्टीको एक कार्यक्रमलाई भर्चअुल सम्बोधन गर्दै नेपालसँगको सम्बन्ध विशेष रहेको बताएका छन् । ...

कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्चेश्वर र हिल्सामा बिओपी स्थापना हुँदै

कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्चेश्वर र हिल्सामा बिओपी स्थापना हुँदै
​सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा...

दुवै छिमेकीसँग समदूरीको सम्बन्ध रहन्छ, भारतले हाम्रो भूमी फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल

दुवै छिमेकीसँग समदूरीको सम्बन्ध रहन्छ, भारतले हाम्रो भूमी फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल
​भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताउनुभएको छ । ...

नयाँ नक्शासहितको संविधान संशोधनमा सबै दलको समर्थन

नयाँ नक्शासहितको संविधान संशोधनमा सबै दलको समर्थन
​प्रतिनिधिसभाको आजको बैठकमा नेपालकोे नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयक सत्तापक्ष र विपक्षी दलको समर्थन देखिएको छ...

भारतसँग वार्ता गर्न सरकारको व्यग्र प्रतीक्षा, निरन्तर ताकेता भइरहेको परराष्ट्रमन्त्रीको भनाइ

भारतसँग वार्ता गर्न सरकारको व्यग्र प्रतीक्षा, निरन्तर ताकेता भइरहेको परराष्ट्रमन्त्रीको भनाइ
​सरकारले सिमानालगायत भारतसँगका सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न चाहेको दोहो¥याउँदै त्यसका लागि व्यग्र प्रतीक्षा गरिरहेको स्पष्ट गरेको छ । ...

भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ : मन्त्री अर्याल

भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ : मन्त्री अर्याल
​भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । ...

कुटी, नाभी, गुञ्जी र कालापानीलाई बजेट खै

कुटी, नाभी, गुञ्जी र कालापानीलाई बजेट खै
​दार्चुलाको व्यास क्षेत्रमा पर्ने कुटी, नाभी, गुञ्जी र कालापानीलाई समेटेर नेपालले यही जेठ ७ गते नक्सा सार्वजनिक ग¥यो । ...

कूटनीतिक वार्ताबाटै भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने निष्कर्षमा ‘मिनी’ सदन

कूटनीतिक वार्ताबाटै भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने निष्कर्षमा ‘मिनी’ सदन
​उच्चस्तरीय कूटनीतिक वार्ताका माध्यमबाटै सिमानासहित भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने अपरिहार्यता सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले औँल्याएको छ । ...

सीमा सुरक्षामा खटिन्छन् ठोरीवासी

सीमा सुरक्षामा खटिन्छन् ठोरीवासी
​गत जेठ १५ गते ठोरी गाँउपालिको ठुटेखेला पुलसँगैको बाटो भारतीय सीमा सुरक्षा बलसहित नेपाल छिरेर केही भारतीयले बाटो भत्काइदिए । ...

नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र देश, भारतलाई ब्रिटिसले बनाइदिएका हुन् : बलिउड अभिनेता खान

नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र देश, भारतलाई ब्रिटिसले बनाइदिएका हुन् : बलिउड अभिनेता खान
​बलिउड अभिनेता, लेखक तथा प्रोड्युसर कमाल रसिद खानले नेपालबारे नयाँ जानकारी पाउँदा आफू आश्चर्यमा परेको बताएका छन् । ...

अभिनेत्री वर्षा राउतले माफी माग्दै भनिन्– मलाई नेपाली हुनुमा गर्व छ

अभिनेत्री वर्षा राउतले माफी माग्दै भनिन्– मलाई नेपाली हुनुमा गर्व छ
​अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादको विषयमा व्यक्त गरेको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि माफी मागेकी छिन् । ...

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता
​भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद् थप...

नेपाल–भारत सीमा क्षेत्रको सीतापुल दोभान

नेपाल–भारत सीमा क्षेत्रको सीतापुल दोभान
​दार्चुला जिल्लाको छाङरुस्थित नेपाल–भारत सीमा क्षेत्रको सीतापुल दोभान । उक्त स्थानमा बायाँबाट आएको तिङ्कर नदी र दायाँबाट आएको काली नदी मिसिएको हो । ...

छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया शुरु

छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया शुरु
​दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङरु (गागा) मा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)का लागि भवन निर्माण...

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी त्रिपालमुनि

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी त्रिपालमुनि
​छिमेकी भारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमानाकामा सुरक्षा व्यावस्था थप कडाइ गरेको छ । नेपाल सरकारले सीमा सुरक्षा, सीमाबाट हुने अवैधानिक तथा...

नेपालको नयाँ नक्सा सार्वजनिक

नेपालको नयाँ नक्सा सार्वजनिक
​सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा...

नेपालको नयाँ नक्साको समर्थनमा ट्वीट गरेपछि नायिका मनिषा कोइरालालाई भारतबाट लेखट्न माग

नेपालको नयाँ नक्साको समर्थनमा ट्वीट गरेपछि नायिका मनिषा कोइरालालाई भारतबाट लेखट्न माग
​नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले गरेको ट्वीटप्रति केही भारतीयहरुले विरोध जनाएका छन् । ...

यसरी बनाएको छ भारतले बाटो

यसरी बनाएको छ भारतले बाटो
​महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही हो । ...

नेकपा मसालद्वारा नयाँ नक्सा बनाएको सरकारलाई धन्यवाद

नेकपा मसालद्वारा नयाँ नक्सा बनाएको सरकारलाई धन्यवाद
​नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई नेपालको नक्सामा समेट्ने निर्णय गरेकोमा धन्यवाद दिएको छ । ...

महाकाली नदी र लिम्पियाधुराको ऐतिहासिक प्रसङ्ग

महाकाली नदी र लिम्पियाधुराको ऐतिहासिक प्रसङ्ग
​राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकाली नदी साझा हो, पानी आधा–आधा हो ! यो नारा नेपालको संसदमा लगातार दश घण्टाभन्दा बढी...

नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउन माग

नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउन माग
​भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सावैभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन...

सीमा विवादबारे जथाभावी नबोल्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

सीमा विवादबारे जथाभावी नबोल्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन
​प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभावी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । ...

कालापानी नजिकै सशस्त्र प्रहरी बलको फौज राखिने

कालापानी नजिकै सशस्त्र प्रहरी बलको फौज राखिने
​कालापानी नजिकै सशस्त्र प्रहरी बलको फौज राखिने भएकोे छ । ...

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय राजदुतलाई मन्त्रालय बोलाएर वार्ताका सूचना पठाए

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय राजदुतलाई मन्त्रालय बोलाएर वार्ताका सूचना पठाए
​परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँग लिपुलेकको सडक बारे छलफल गरेका छन् । ...

नेपाली भूमिमा भारतले सडक बनाउनु आपत्तिजनक : माधव नेपाल

नेपाली भूमिमा भारतले सडक बनाउनु आपत्तिजनक : माधव नेपाल
​नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद्...

छिमेकीको संवेदनशीलतामाथि प्रश्न उठ्ने काम नगर्न आग्रह

छिमेकीको संवेदनशीलतामाथि प्रश्न उठ्ने काम नगर्न आग्रह
​भारतले नेपाली भूूमि लिपुलेक सम्पर्क सडकबाट जोडेकाप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...

भारतले नेपाली भूमि अतिक्रमण गरेपछि परराष्ट्र मन्त्रालयले निकाल्यो विज्ञप्ति

भारतले नेपाली भूमि अतिक्रमण गरेपछि परराष्ट्र मन्त्रालयले निकाल्यो विज्ञप्ति
​भारतले नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । ...

प्रदेश २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने

प्रदेश २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने
​प्रदेश नं २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै...

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता
​प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ । ...