राष्ट्रिय सभा बैठक आधा घण्टाका लागि स्थगन

सफल खबर संवाददाता

सोमबार, १५ असार २०८३, १४ : ३२
राष्ट्रिय सभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गरेका थिए । 

त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक आधा घण्टाका लागि स्थगन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस