यसरी बनाएको छ भारतले बाटो

मंगलबार, ०६ जेठ २०७७, १७ : ५४
यसरी बनाएको छ भारतले बाटो

महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही हो । तल्लो क्षेत्रमा उसले नदी किनारै किनार आफ्नैँ भूभागमा बाटो बनाएको छ भने गुञ्जीबाट भने अतिक्रमित भूभागको प्रयोग गरिएको छ । तस्वीर : नारायण ढुङ्गाना/रासस

प्रतिक्रिया दिनुहोस