Safal Khabar - यसरी बनाएको छ भारतले बाटो
मङ्गलबार, २० जेठ २०७७ (Tuesday, 2 June, 2020)
विस्तृतमा हेर्नुहोस् »
यसरी बनाएको छ भारतले बाटो
मङ्गलबार, ०६ जेठ २०७७, १७ : ५४
यसरी बनाएको छ भारतले बाटो

महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही हो । तल्लो क्षेत्रमा उसले नदी किनारै किनार आफ्नैँ भूभागमा बाटो बनाएको छ भने गुञ्जीबाट भने अतिक्रमित भूभागको प्रयोग गरिएको छ । तस्वीर : नारायण ढुङ्गाना/रासस

प्रतिक्रिया दिनुहोस