काठमाडौं । नेपाल प्रहरीमा कार्यरत ४ हजार ९२ जना सहायक हवल्दारको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सरूवा गर्ने भएकाले विभिन्न कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारलाई अन्यत्र सरूवा गरिएको जनाएको छ।
सरूवा भएका प्रहरी सहायक हवलदारहरूले माघ महिना देखिको तलब भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरूवा कार्यान्वयन गर्न र गराउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल