काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ । बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।
दिउँसो २ बजे सुरु हुने बैठकको सम्भावित कार्यसूचीको बुँदा नम्बर ७ मा गृहमन्त्री गुरुङले तीन वटा अध्यादेश पेश गर्ने उल्लेख गरिएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार गृहमन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा –दोस्रो संशोधन) अध्यादेश, २०८२ पेश गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा दर्ता
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
अध्यादेशका बिषयमा कानुनमन्त्रीले दिइन् यस्तो प्रष्टीकरण
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश