काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले आफ्नो पार्टीले वर्तमान सरकारलाई रचनात्मक तथा आलोचनात्मक रूपमा समर्थन गर्ने नीति अपनाएको बताएका छन्।
सिंहदरबारस्थित संसद भवन परिसरमा पद तथा गोपनीयताको शपथ ग्रहणका लागि पुगेका उनले सञ्चारकर्मीसँग संवाद गर्दै पार्टीको दृष्टिकोण स्पष्ट पारेका हुन्।
उनी यसपटकको संसदमा नयाँ सांसदहरूमध्ये एक रहेको र सिक्नुपर्ने धेरै कुरा रहेको पनि उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०८२, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न : ‘म बालेनसँग मिले जनताले कस्तो प्रतिक्रिया देलान् ?’
हर्क सङपाङको प्रश्न- यो देश ढुंगाहरूको हो या मान्छेको ?
सदनमा रक्षामन्त्रीलाई देखिएन, बोलाइयोस्: हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग