Safal Khabar - News with tag हिमपात
सोमबार, १३ माघ २०७६ (Monday, 27 January, 2020)

हिमपातले बझाङमा ५ करोड बराबरको क्षति, २ जनाको मृत्यु

हिमपातले बझाङमा ५ करोड बराबरको क्षति, २ जनाको मृत्यु
​लगातार ४ पटक परेको हिमपातका कारण सुर्मा गाउँपालिका २ जनाको मृत्यु भएका छ भने एघार सय भन्दाबढी पशु चौपाया मरेका छन् । ...

उपल्लो डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा

उपल्लो डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा
​उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात  रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । ...

हिमपातपछि बन्दुक, भाला, खुकुरी लिएर जंगल पसे शिकारी

हिमपातपछि बन्दुक, भाला, खुकुरी लिएर जंगल पसे शिकारी
​हिमपात भएपछि वन्यजन्तुको चोरी शिकार बढेको छ । ...

रुकुमपूर्वमा पुनः हिमपात, दैनिकी कष्टकर

रुकुमपूर्वमा पुनः हिमपात, दैनिकी कष्टकर
​रुकुमपूर्वमा आज पुन: हिमपात भएको छ । पहिलेको हिउँ नबिलाउँदै पटकपटक भएको हिमपातले जिल्लाको माथिल्लो क्षेत्रका बस्तीहरु प्रभावित भएका छन् । मङ्सिरको अन्तिम ...

पाकिस्तान नियन्त्रित काश्मिरमा हिमपात : ६२ जनाको मृत्यु, २८ जना बेपत्ता  ५३ जना घाइते

पाकिस्तान नियन्त्रित काश्मिरमा हिमपात : ६२ जनाको मृत्यु, २८ जना बेपत्ता  ५३ जना घाइते
​पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । ...

हिउँमाथि उभिएर राष्ट्रिय गान

हिउँमाथि उभिएर राष्ट्रिय गान
​बाजुराको गौमुल गाउँपालिका वडा नं १ स्थित अम्लिस माध्यमिक विद्यालयमा भारी हिमपातपछि शुक्रबार खुलेको विद्यालयको प्राङ्गणमा हिउँमाथि नै राष्ट्रिय गान गाउन लाइनबद्ध भएका विद्यार्थी ।

हिमपात र वर्षाले चिसो बढेपछि जनजीवन कष्टकर

हिमपात र वर्षाले चिसो बढेपछि जनजीवन कष्टकर
​एक सातादेखि कर्णालीको मौसममा फेरबदल भएको छैन । यहाँका ...

हिमपातसँगै एक सातादेखि बझाङ अन्धकारमय, विद्युत् तथा टेलिकम सेवा अवरुद्ध

हिमपातसँगै एक सातादेखि बझाङ अन्धकारमय, विद्युत् तथा टेलिकम सेवा अवरुद्ध
​हिमपातका कारण विद्युत र नेपाल टेलिकमका सेवा अवरुद्घ भएपछि सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङ एक साता देखि अन्धकारमय बनेको छ । ...

चन्द्रागिरीमा हिमपात, फूलचोकीमा पनि उस्तै

चन्द्रागिरीमा हिमपात, फूलचोकीमा पनि उस्तै
​वर्षासँगै राजधानी नजिकैको चन्द्रागिरी र फूलचोकीमा हिमपात भएको छ । शुक्रबारदेखि नै सामान्य हिउ पर्न थालेकोमा शनिबार थप हिमपात भएको हो । ...

मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात, तापक्रम माइनस १२ डिग्री

मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात, तापक्रम माइनस १२ डिग्री
​हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ । ...

बझाङमा हिमपात सुरु, जनजीवन कष्टकर

बझाङमा हिमपात सुरु, जनजीवन कष्टकर
​बझाङका उच्च लेकाली भेगमा हिमपात भएको छ । ...

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
​पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना...

मुक्तिनाथ मन्दिरमा हिमपात

मुक्तिनाथ मन्दिरमा हिमपात
​हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र  गाउँपालिका–१ मुक्तिनाथ मन्दिरमा परेको हिमपात । शुक्रबार र शनिबार अत्यधिक हिमपातका कारणले चिसो बढ्नुका साथै यहाँ आउने भक्तजनहरु पनि कम...

हिउँमा फसेका दुई जनाको उद्धार

हिउँमा फसेका दुई जनाको उद्धार
​साल्पासिलिछो गाउँपालिका–६ स्थित बलौटे भञ्ज्याङमा हिउँमा फसेका दुई जनालाई प्रहरीले उद्धार गरी आफन्तलाई आज बुझाएको छ । ...

डोल्पाको आधारभूत विद्यालय हिउँले पुरियो

डोल्पाको आधारभूत विद्यालय हिउँले पुरियो
​भारी हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिका –५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले पुरिएपछि परीक्षा दिने विद्यार्थीहरु समस्यामा । ...

हिउँले ल्याएको खुशी !

हिउँले ल्याएको खुशी !
​बर्सेनि हिउँदेबाली लगाएर परिवार पाल्दै आएका मुड्केचुला गाउँपालिका–६ का सन्तोष सिंह यो वर्ष भने भारी खुशी हुनुहभएको छ । ...

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो
​पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज  हिमपातको सम्भावना रहेको जनाइएको छ । ...

हिमपातपछि देखिएको दृश्य

हिमपातपछि देखिएको दृश्य
​प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा हिमपातपछि देखिएको दृश्य । ...

हिमपातपछि देखिएको धुम्बाताल

हिमपातपछि देखिएको धुम्बाताल
​मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बाताल र हिमपातपछि सेताम्मे बनेका डाँडापाखा । मुस्ताङमा हिउँ खेल्न आउने पर्यटकको चहलपहल बढेको छ । ...

आज पनि देशभर वर्षा र हिमपात

आज पनि देशभर वर्षा र हिमपात
​पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम पूर्वानुमान महाशाखाले ...

रुकुमपूर्वमा हिमपात, चिसोले जनजीवन प्रभावित

रुकुमपूर्वमा हिमपात, चिसोले जनजीवन प्रभावित
​प्रदेश नं ५ अन्र्तगत रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेको छ । हिमपातकै कारण लामो समयसम्म पत्थरमात्र देखिने हिमाल...

हिमपातले कत्तै खुशी, कतै बेखुशी

हिमपातले कत्तै खुशी, कतै बेखुशी
​कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भइरहदा कतै खुशी थपिएको छ भने कतैका नागरिक वेखुशी भएका छन् । ...

हिमाली ताप्लेजुङमा हिमपात

हिमाली ताप्लेजुङमा हिमपात
​हिमाली जिल्ला ताप्लेजुङमा हिमपात शुरु भएको छ । आज दिउँसो सामान्य वर्षासँगै हिमपात शुरु भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला,

हिमपातपछि डोल्पाको लक्ष्मी मावि

हिमपातपछि डोल्पाको लक्ष्मी मावि
​बिहानैदेखि शरु भएको भारी हिमपातपछि डोल्पाको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने लक्ष्मी माध्यमिक विद्यालय थरगाउँ । ...

हिमपातका कारण वार्षिक परीक्षा स्थगित

हिमपातका कारण वार्षिक परीक्षा स्थगित
​हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन...

हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै

हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै
​हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । ...

उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, उपत्यकामा हल्का वर्षा

उच्च पहाडी र हिमाली भू–भागमा हिमपात, उपत्यकामा हल्का वर्षा
​पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ...

हुम्लामा हिमपात

हुम्लामा हिमपात
​हुम्लामा बिहीबार बिहानबाट परेको हिमपातले स्थानीयलाई कठिनाइ भएको छ भने हवाई उडानमा समेत समस्या परेको छ । ...

हिमपातका कारण विद्यार्थीलाई समस्या

हिमपातका  कारण विद्यार्थीलाई समस्या
​जाजरकोट, ठुलिभेरी नरपालिका –६ थरगाउँमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको परिसरमा बिहीबार हिमपात भएपछि विद्यालयमा अध्ययन गर्ने विद्यार्थी समस्यामा परेका छन् । ...

हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
​पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहिबार बिहान ६ बजेबाट हिमपात शुरु भएको हो । ...

भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
​इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएको छ । ...

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
​पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम ...

मध्यम हिमपातको सम्भावना

मध्यम हिमपातको सम्भावना
​पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । ...