काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक १.९२ अंकले उकालोे लागेको छ ।
यससँगै सूचक २०६६.०१ विन्दुमा आएको छ । १७ कम्पनीको कुल २ हजार ७५९ कित्ता सेयर खरिदबिक्री भएको र १९ लाख ६८ हजार ३९५ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने ३ को मूल्य घटेको र एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा ओरालो लागेको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ पुस २०७९, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार