काठमाडौँ । नेकपा संयुक्तले भदौ २३ र २४ गतेको घटनामा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार गरेको छ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको भन्दै अस्वीकार गरेको हो ।
शनिबार बसेको नेकपा संयुक्तको महाधिवेशन आयोजक समिति बैठकले आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएकोले बहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी संम्लनलाई कारबाही गर्न माग गरेको छ।
बैठकले ०४८ देखिएका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्याक्तिहरु, न्यायपालिकाका पदाधिकारी एवं सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी कारबाही गर्न माग गरेको छ।
लोकतान्त्रिक प्रक्रिया र सङ्घ संस्थालाई नियन्त्रण तथा सङ्कुचन गर्ने प्रक्रिया तत्काल बन्द गर्न, सबै खाले असमान सम्धी सम्झौता खारेजलगायत ११ बुँदे प्रस्ताव पारित गरेको छ।
यस्तो छ प्रस्ताव :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०८२, २० : १०
लेखकबाट थप