चितवनतर्फ गृहमन्त्री सुधन गुरुङ

सफल खबर संवाददाता

शनिबार, २८ चैत्र २०८२, ११ : ३६
चितवनतर्फ गृहमन्त्री सुधन गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ आज चितवनतर्फ प्रस्थान गरेका छन्। सडक अनुगमन तथा विकास निर्माण कार्यको स्थलगत निरीक्षण गर्ने उद्देश्यले उनी त्यसतर्फ जान लागेका हुन्।

चितवन पुगेर उनले विभिन्न मुख्य सडक खण्डहरूको अवस्था, निर्माण प्रगति तथा गुणस्तरको मूल्यांकन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

साथै स्थानीय सरोकारवालासँग छलफल गरी समस्या र चुनौतीबारे जानकारी लिने तयारी पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस