काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको खातामा झण्डै डेढ करोड रकम रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्रीको खातामा १ करोड ४६ लाख रकम रहेको उल्लेख छ ।
प्रधानमन्त्रीले उक्त रकम सामाजिक सञ्जालबाट आम्दानी गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा
बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
विधान संशोधन गर्दै रास्वपा, बालेन शाहलाई दल नेता चयन गर्ने तयारी