राजेन्द्र बजगाईंले छोडे कांग्रेस

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०८२, १९ : १४
राजेन्द्र बजगाईंले छोडे कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले कांग्रेसमा अब नरहेको घोषणा गरेका हुन् ।

‘अन्ततः कांग्रेसमा बसिएन।सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्,’ उनले भनेका छन् । पछिल्लो समय उनी कांग्रेसको नेतृत्वप्रति असन्तुष्ट थिए ।

 

प्रतिक्रिया दिनुहोस