Safal Khabar - News with tag भ्रमण वर्ष २०२०
सोमबार, २९ असार २०७७ (Monday, 13 July, 2020)

सरकारले 'भ्रमण वर्ष २०२०' स्थगन गर्यो

सरकारले 'भ्रमण वर्ष २०२०' स्थगन गर्यो
​मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो । ...

पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत

पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत
​प्राकृतिक विपत्तिका साथै समयसमयमा फैलिने रोगजन्य प्रकोपको प्रभाव नेपाली पर्यटन बजारमा पर्ने गरेको छ । ...

नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सबैसँग समन्वयमा काम भएको छ : मन्त्री भट्टराई

नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सबैसँग समन्वयमा काम भएको छ : मन्त्री भट्टराई
​संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन कुनै कमीकमजोरी हुन नदिन सरोकारवाला सबै पक्षसगँ समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ...

मानहुँकोटमा आन्तरिक पर्यटक

मानहुँकोटमा आन्तरिक पर्यटक
​तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा शनिबार  आएका आन्तरिक पर्यटक । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा मानहुँकोटको प्रचार भएपछि पर्यटकको आगमन बढ्न थालेको छ ।

बङ्गलादेशी  : नेपाल घुम्न आतुर,  अधुरै रहन्छ योजना

बङ्गलादेशी  : नेपाल घुम्न आतुर,  अधुरै रहन्छ योजना
​मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताका कारण नेपालले अन्य मुलुकलाई झैँ बङ्गलादेशका नागरिकलाई पनि लोभ्याउने गरेको छ । ...

सौराहामा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा

सौराहामा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा
​पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका...

पर्यटक : दैनिक पाँच हजार चाहिने दुई हजार मात्र भित्रिए

पर्यटक : दैनिक पाँच हजार चाहिने दुई हजार मात्र भित्रिए
​पछिल्लो दुई साताको अध्ययनले नेपालमा दैनिक २ हजार ३ सय विदेशी पर्यटक नेपाल भित्रिएको देखाएको छ। ...

२०२० आधार वर्ष हो : मन्त्री भट्टराई

२०२० आधार वर्ष हो : मन्त्री भट्टराई
​संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रका माध्यमबाट वार्षिक दुई लाखलाई रोजगारी सिर्जना गरिने बताउनुभएको छ । सिन्धुलीगढीमा आज प्रेस सङ्गठन ...

पर्यटनमन्त्री पशुपतिमा आठ घण्टा

पर्यटनमन्त्री पशुपतिमा आठ घण्टा
​संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज पशुपतिनाथ क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्री भट्टराईले पशुपति विकास कोषको चार किल्ला भित्रको समग्र ...

भ्रमण वर्ष : सफल पार्न सक्रिय बन्दै स्थानीय तह

भ्रमण वर्ष : सफल पार्न सक्रिय बन्दै स्थानीय तह
​सन् २०२० मा मुलुकभित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य साधेर सरकारले भ्रमण वर्ष शुरु भएसँगै कञ्चनपुरका स्थानीय तहले पनि पर्यटक भित्र्याउन आफ्नो गतिविधि बढाएका छन्...

अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको अनुरोध

अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको अनुरोध
​संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गर्नुभएको छ । ...

अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ

अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ
​संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र यहाँ रहेका नेपालीलाई  निमन्त्रणा गर्नुभएको छ । ...

पोखरामा भव्य समारोहकाबीच भ्रमणवर्ष शुभारम्भ

पोखरामा भव्य समारोहकाबीच भ्रमणवर्ष शुभारम्भ
​पर्यटकीय नगरी पोखरामा नेपाल भ्रमण वर्ष २०२० भव्य समारोकाबीच शुभारम्भ गरिएको छ । संस्कृति र प्रकृतिले सम्पन्न गण्डकी प्रदेशको समृद्धिको महत्वपूर्ण आधार मानेको प्रदेश ...

हेलिकप्टरबाट भ्रमण वर्षको व्यानर प्रर्दशन

हेलिकप्टरबाट भ्रमण वर्षको व्यानर प्रर्दशन
​नेपाल भ्रमण वर्ष उद्घाटन कार्यक्रममा पोखराको आकाशमा हेलिकप्टरबाट भ्रमण वर्षको व्यानर प्रर्दशन गर्दाको दृश्य । ...

भ्रमण वर्ष : देवघाट आउने भक्तजनलाई स्वागत

भ्रमण वर्ष : देवघाट आउने भक्तजनलाई स्वागत
​तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजनलाई नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज स्वागत गरिएको छ । ...

भ्रमण वर्ष : इलाममा एक रुपैयाँमा पर्यटकलाई बास !

भ्रमण वर्ष : इलाममा एक रुपैयाँमा पर्यटकलाई बास !
​नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । ...

भ्रमण वर्षमा विदेशी पाहुना

भ्रमण वर्षमा विदेशी पाहुना
​नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आइपुग्नुभएको छ । काठमाडौँको दशरथ रङ्गशालामा बुधबार अपराह्न ४ बजे ...

‘अबको यात्रा उज्यालै उज्यालोतिर’

‘अबको यात्रा उज्यालै उज्यालोतिर’
​सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । ...

भ्रमण वर्षमा सम्पदा पदयात्रा, नौका विहारदेखि महोत्सवसम्म

भ्रमण वर्षमा सम्पदा पदयात्रा, नौका विहारदेखि महोत्सवसम्म
​नेपाल भ्रमण वर्ष २०२० मा भक्तपुर नगरपालिकाले सम्पदा पदयात्रा, नौकाविहारदेखि भक्तपुर महोत्सव २०७६ को समेत आयोजना गर्ने भएको छ । भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना...

नेपाल भ्रमण वर्ष : पर्यटकको सुरक्षालाई थप मजबुद बनाइने

नेपाल भ्रमण वर्ष : पर्यटकको सुरक्षालाई थप मजबुद बनाइने
​नेपाल भ्रमण वर्षमा आउने पर्यटकको सुरक्षालाई थप मजबुद बनाइने भएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले आज यहाँ आयोजना गरेको ठमेल क्षेत्रमा...

भारत, भूटान र बङ्गलादेशका नागरिकलाई भ्रमणको निम्तो

भारत, भूटान र बङ्गलादेशका नागरिकलाई भ्रमणको निम्तो
​भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनाराययण अर्यालले नेपाल भ्रमण वर्ष २०२० मा नेपालको भ्रमण गर्न भारत, भूटान र बङ्गलादेशका नागरिकलाई आह्वान गर्नुभएको छ । ...

नेपाल भ्रमण वर्ष २०२० को लागि तयारी

नेपाल भ्रमण वर्ष २०२० को लागि तयारी
​आइतबार  काठमाडौँको  त्रिपुुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० को लागि तयारी गरिँदै । बुधबार नेपाल भ्रमण वर्ष २०२० उद्घाटन दशरथ रङ्गशालाबाट गरिनेछ । ...

भ्रमण वर्ष : उपर्दाङगढी र चेपाङ जीवन शैली हेर्न जाऔं

भ्रमण वर्ष : उपर्दाङगढी र चेपाङ जीवन शैली हेर्न जाऔं
​नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चितवनको इच्छाकामना  गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको छ । ...

उपराष्ट्रपतिलाई पर्यटनमन्त्रीको निमन्त्रणा

उपराष्ट्रपतिलाई पर्यटनमन्त्रीको निमन्त्रणा
​संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागिताका लागि निमन्त्रणा ...

भ्रमण वर्ष सफल पार्न व्यवसायी अग्रसर

भ्रमण वर्ष सफल पार्न व्यवसायी अग्रसर
​खाने, बस्ने आवश्यक पूर्वाधार तयार गरी नेपाल भ्रमण वर्ष २०२० सफल पार्न यहाँका पर्यटन व्यवसायी अग्रसर भएका छन् । कृषि विकास बैंक शाखा कार्यालय रसुवाका...

प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने

प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने
​प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । ...

अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन : पर्यटनमन्त्री भट्टराई (अन्तर्वार्ता)

अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन : पर्यटनमन्त्री भट्टराई (अन्तर्वार्ता)
​नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता...

भ्रमण वर्ष लक्षित ‘गाइडबुक’ र ‘ब्रोसर’ प्रकाशन

भ्रमण वर्ष लक्षित ‘गाइडबुक’ र ‘ब्रोसर’ प्रकाशन
​‘नेपाल भ्रमण वर्ष सन् २०२०’ नजिकिँदै गर्दा पनौतीलाई चिनाउने खालको तयारी अभियान शुरु गरिएको छ । ...

नेपाल भ्रमण वर्ष २०२० भारतमा प्रवद्र्धन

नेपाल भ्रमण वर्ष २०२० भारतमा प्रवद्र्धन
​नेपाल भ्रमण वर्ष सन् २०२० अभियानको भारतमा प्रवद्र्धन गरिएको छ । भ्रमण वर्ष सचिवालय र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘भ्रमण वर्ष २०२०...

भ्रमण वर्ष २०२० लाई भव्य बनाउन महानगरको विशेष योजना, कसले के जिम्मेवारी पाए ?

भ्रमण वर्ष २०२० लाई भव्य बनाउन महानगरको विशेष योजना, कसले के जिम्मेवारी पाए ?
​नेपाल भ्रमण वर्ष २०२० मुल समाहरोह आयोजक समितिको दोस्रो बैठक भरतपुरमा सम्पन्न भएको छ । बैठकमा  पर्यटकीय क्रियाकलापको योजना सार्वजनिक गरिएको थियो । ...

नेपाल भ्रमण वर्ष : मुलुकको साझा स्वार्थ

नेपाल भ्रमण वर्ष : मुलुकको साझा स्वार्थ
​मुलुकलाई पर्यटकीय गन्तव्यका रूपमा विश्वस्तरमा चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ दुई वर्षअघि घोषणा भएको नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी

निगमका जहाज तथा सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न

निगमका जहाज तथा सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न
​राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना जहाज तथा अन्य यातायातका साधनमा भ्रमण ...

भ्रमण वर्ष सफल बनाउन आतिथ्य महत्वपूर्ण हुन्छ : पर्यटनमन्त्री भट्टराई

भ्रमण वर्ष सफल बनाउन आतिथ्य महत्वपूर्ण हुन्छ : पर्यटनमन्त्री भट्टराई
​संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न आतिथ्य महत्वपूर्ण हुने बताउनुभएको छ । ...

भ्रमण वर्ष २०२० सफल पार्न ४० मुलुकका पर्यटनमन्त्रीलाई निमन्त्रणा

भ्रमण वर्ष २०२० सफल पार्न ४० मुलुकका पर्यटनमन्त्रीलाई निमन्त्रणा
​संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको बताउनुभएको छ ...

भ्रमण वर्ष २०२० : आन्तरिक पर्यटन मेला फागुन ९ देखि

भ्रमण वर्ष २०२० : आन्तरिक पर्यटन मेला फागुन ९ देखि
​सरकारले देशमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेपछि त्यसलाई सघाउ पु¥याउन निजी क्षेत्रबाट पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम शुरु गरिएको...

भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो

भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो
​संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा ...

भ्रमण वर्ष २०२० मा बीस लाख पर्यटक भित्र्याउँछौँ : मन्त्री भट्टराई

भ्रमण वर्ष २०२० मा बीस लाख पर्यटक भित्र्याउँछौँ : मन्त्री भट्टराई
​संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन्  २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताउनुभएको छ । ...

प्रदेश नं ५ मा नेपाल भ्रमण वर्ष प्रभावकारी बनाउने तयारी

प्रदेश नं ५ मा नेपाल भ्रमण वर्ष प्रभावकारी बनाउने तयारी
​सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी र उत्साहजनक रुपले सफल बनाउन प्रदेश नं ५ मा व्यापक तयारी भइरहेको...

सार्वजनिक यातायातका साधनमा भ्रमण वर्षको लोगो राखिने

सार्वजनिक यातायातका साधनमा भ्रमण वर्षको लोगो राखिने
​देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ । भ्रमण वर्षलाई  प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, ...