चितवनको भरतपुर विमानस्थलमा भ्रमण वर्षको भव्य स्वागत (हेर्नुहोस् १८ तस्बिरहरु)

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०७६, १५ : २२
चितवनको भरतपुर विमानस्थलमा भ्रमण वर्षको भव्य स्वागत (हेर्नुहोस् १८ तस्बिरहरु)

चितवन । आजबाट पर्यटन भ्रमण वर्ष २०२० सुरु भएको छ ।

३ नं प्रदेश सरकार, चितवनको भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ चितवन, नेपाल होटल व्यवसायी महासंघ, होटल व्यवसायी संघ चितवन, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघलगायत पर्यटनकर्मी, व्यवसायीहरुले आज भरतपुर विमानस्थलमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भव्य स्वागत गरेका छन् ।

स्वागतको लागि तस्बिर आफैँ बोल्छ ।


 

प्रतिक्रिया दिनुहोस