मानहुँकोटमा आन्तरिक पर्यटक

आइतबार, १९ माघ २०७६, १३ : ४८
मानहुँकोटमा आन्तरिक पर्यटक

तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा शनिबार आएका आन्तरिक पर्यटक । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा मानहुँकोटको प्रचार भएपछि पर्यटकको आगमन बढ्न थालेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस