नेपाल भ्रमण वर्ष २०२० को लागि तयारी

आइतबार, १३ पुस २०७६, १५ : ४४
नेपाल भ्रमण वर्ष २०२० को लागि तयारी

आइतबार  काठमाडौँको  त्रिपुुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष २०२० को लागि तयारी गरिँदै । बुधबार नेपाल भ्रमण वर्ष २०२० उद्घाटन दशरथ रङ्गशालाबाट गरिनेछ । तस्वीर : रोशन सापकोटा/रासस

प्रतिक्रिया दिनुहोस