Safal Khabar - News with tag सुरक्षाकर्मी
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग
​पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग...

पूर्वराजा र पूर्वप्रधानमन्त्रीले सुरक्षाकर्मी फिर्ता गरेनन्

पूर्वराजा र पूर्वप्रधानमन्त्रीले सुरक्षाकर्मी फिर्ता गरेनन्
​पूर्वगृहमन्त्री र अन्य केही नेताहरूबाट सुरक्षाकर्मी फिर्ता हुन थाले पनि पूर्वराजा र पूर्वप्रधानमन्त्रीले भने अझै पनि फिर्ता गरेका छैनन् । ...

छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया शुरु

छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया शुरु
​दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङरु (गागा) मा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)का लागि भवन निर्माण...

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी त्रिपालमुनि

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी त्रिपालमुनि
​छिमेकी भारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमानाकामा सुरक्षा व्यावस्था थप कडाइ गरेको छ । नेपाल सरकारले सीमा सुरक्षा, सीमाबाट हुने अवैधानिक तथा...

सीमामा सुरक्षाकर्मी अभाव, जिम्मा पाएको सशस्त्र नेताको अगुवा–पछुवा

सीमामा सुरक्षाकर्मी अभाव, जिम्मा पाएको सशस्त्र नेताको अगुवा–पछुवा
​एक हजार आठ सय ८० किलोमिटर लामो खुला सिमानामा भारतले लगातार अतिक्रमण बढाउँदा निगरानी गर्न नेपालले पर्याप्त जनशक्ति खटाउन सकेको छैन । भारतले प्रत्येक तीन किलोमिटरमा...

सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु

सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु
​सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । ...

सिमानामा भारतिय नागरिकद्धारा नेपाली सुरक्षाकर्मी माथि आक्रमणको प्रयास, प्रहरीले गरे हवाई फायर

सिमानामा भारतिय नागरिकद्धारा नेपाली सुरक्षाकर्मी माथि आक्रमणको प्रयास, प्रहरीले गरे हवाई फायर
​झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतपट्टिबाट नेपाल छिर्न खोज्नेले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास गरेपछि सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । ...

पूर्वभीआईपीका घरबाट सुरक्षाकर्मी फिर्ता गर्ने बाटो खुल्यो

पूर्वभीआईपीका घरबाट सुरक्षाकर्मी फिर्ता गर्ने बाटो खुल्यो
​पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा सरकारी कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने सम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पास भएको छ । ...

विशिष्ट व्यक्तीको सुरक्षामा खटिएका सुरक्षाकर्मी सिमा सुरक्षामा खटिने

विशिष्ट व्यक्तीको सुरक्षामा खटिएका सुरक्षाकर्मी सिमा सुरक्षामा खटिने
​गृहमन्त्रालयका बसेको बैठकले सुरक्षा कार्यविधि छलेर मन्त्रिपरिषद बैठकबाट निर्णय गराई खटाइएका सुरक्षाकर्मीलाई समेत फिर्ता गरी सीमा सुरक्षामा खटाउन निर्दैशन दिएको हो। ...

भीआईपीको घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्दै सरकार

भीआईपीको घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्दै सरकार
​सीमा नाकाको सुरक्षामा सुरक्षाकर्मी अभाव भइरहेका बेला सरकारले कार्यविधिविपरीत पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरेको छ । ...

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई २५ लाखको बिमा

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई २५ लाखको बिमा
​नेपाल सरकारले कोरोना उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको विमा गर्ने निर्णय गरेको छ । ...