काठमाडौं। प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसुचक २.२५ अंकले वृद्धि भई २१८५.४५ विन्दुमा आएको छ । यससँगै ३४ कम्पनीको ५३ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख ६७ हजार ७८४ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने १३ कम्पनीको घटेको छ । ६ कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीको घटेको छ । बाँकी २ कम्पनीमा परिवर्तन आएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार