काठमाडौँ । नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले आज च्यासलमा विभिन्न विषयमा ६ निर्णय गरेको छ।
बैठकले संसदीय दलको नेता निर्वाचनसँग सम्बन्धित हालको विवाद तथा आलोचनालाई सम्बोधन गर्दै पार्टीको कुनै हस्तक्षेप नभएको स्पष्ट पार्ने निर्णय गरेको छ।
साथै, हिजो (बिहीबार) प्रतिनिधि सभामा नेता बादलले व्यक्त गरेको विवादास्पद अभिव्यक्तिलाई सच्याउनेसम्बन्धी कदम उठाउने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०८२, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग