काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य र १ हजार ४ सय रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आजपनि सोही मूल्य कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै आज पनि प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले वृद्धि भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ पुस २०७९, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...