Safal Khabar - News with tag निजी विद्यालय
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)

माग सम्बोधन नभए सबै कक्षा ठप्प पार्ने निजी विद्यालय संचालकहरुको चेतावनी

माग सम्बोधन नभए सबै कक्षा ठप्प पार्ने निजी विद्यालय संचालकहरुको चेतावनी
​निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आज शुक्रबारसम्म कुनै निर्णय नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् । ...

निजी विद्यालयको घुर्की : पैसा नपाए अनलाइन कक्षा बन्द गर्छौं

निजी विद्यालयको घुर्की : पैसा नपाए अनलाइन कक्षा बन्द गर्छौं
​देश बन्दाबन्दीमा परेको साढे तीन महिना भइसकेको छ । धेरै अभिभावकको आर्थिक आम्दानी घटेको छ । कसैकसैले त रोजगारी नै गुमाएका पनि छन् । तर...

निजी विद्यालयमा शुल्क विवाद, वार्ताको तयारीमा मन्त्रालय

निजी विद्यालयमा शुल्क विवाद, वार्ताको तयारीमा मन्त्रालय
​निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले सबै अभिावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेपछि उत्पन्न...

शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी, बिलमा यातायात र खानाको रकम

शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी, बिलमा यातायात र खानाको रकम
​कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको छ ।

अभिभावक लुट्दै निजी विद्यालयका दुई सङ्गठन प्याब्सन र एनप्याब्सन

अभिभावक लुट्दै निजी विद्यालयका दुई सङ्गठन प्याब्सन र एनप्याब्सन
​कोरोना महामारीको कारण तीन महिनाभन्दा लामो समयदेखि शिक्षण संस्था बन्द छन् । निजी विद्यालयका दुई सङ्गठन प्याब्सन र एनप्याब्सन भने अभिभावकलाई विद्यालय बन्द रहेको समयको...

निजी विद्यालयले शुल्क लिन थाले

निजी विद्यालयले शुल्क लिन थाले
​निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी राखी विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आग्रह गरेका छन् । ...

दुई लाख शिक्षक तलबबाट वञ्चित, निजी विद्यालयले ३ महिनादेखि दिएनन्

दुई लाख शिक्षक तलबबाट वञ्चित, निजी विद्यालयले ३ महिनादेखि दिएनन्
​कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् ।

सरकारी विद्यालय उकास्न निजीको सहयोग : अर्थमन्त्री खतिवडा

सरकारी विद्यालय उकास्न निजीको सहयोग : अर्थमन्त्री खतिवडा
​अर्थमन्त्री युवराज खतिवडाले सरकारी विद्यालय उकास्न निजी विद्यालयको सहयोग आवश्यक भएको बताएका छन् । उनले पूर्वाधार निर्माणमा संस्थागत निजी विद्यालयको सहयोग लिन लागिएको बताएका छन्।

सामुदायिक विद्यालयमा क्वारेन्टाइन, निजीमा भर्ना : शिक्षामन्त्री मौन !

सामुदायिक विद्यालयमा क्वारेन्टाइन, निजीमा भर्ना : शिक्षामन्त्री मौन !
​यतिबेला देशभरका सरकारी विद्यालयहरु क्वारेन्टाइनमा परिणत भएका छन् । प्रविधिमार्फत केही निजी विद्यालयले अनलाइन विधिबाट औपचारिक पढाइ सुरु गरेका छन् । ...

सामुदायिक विद्यालयको जिम्मा निजीलाई, निजीलाई पोस्ने शिक्षाविद्को भनाइ

सामुदायिक विद्यालयको जिम्मा निजीलाई, निजीलाई पोस्ने शिक्षाविद्को भनाइ
​सरकारले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई दिने कार्यक्रम ल्याएको छ । ...

सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने जिम्मा निजीलाई नदिन आग्रह

सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने जिम्मा निजीलाई नदिन आग्रह
​अनेरास्ववियुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुर्धार्ने जिम्मा निजी विद्यालयलाई नदिन आग्रह गरेको छ । ...