Safal Khabar - News with tag कोरोना
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)

नेपालमा कोरोना मृत्युदर किन कम ?

नेपालमा कोरोना मृत्युदर किन कम ?
​नेपालमा अहिलेसम्म कोभिड–१९ बाट संक्रमितको संख्या झन्डै साढे १६ हजार पुगेको छ। संक्रमितमध्ये ३५ जनाले ज्यान गुमाएका छन्। अन्य मुलुकको दाँजोमा नेपालमा मृत्युदर ज्यादै न्यून...

कोरोना नै नभएकाको पनि पोजेटिभ रिपोर्ट आएको हुनसक्ने दावी

कोरोना नै नभएकाको पनि पोजेटिभ रिपोर्ट आएको हुनसक्ने दावी
​त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत बुधबार कोभिड–१९ पहिचानका लागि १ सय १४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा आयो । ...

‘कोरोनाको दोश्रो चरण खतरनाक, लाखौंको ज्यान जान सक्छ’ : डब्लुएचओ

‘कोरोनाको दोश्रो चरण खतरनाक, लाखौंको ज्यान जान सक्छ’ :  डब्लुएचओ
​विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको दोस्रो चरण खतरनाक हुने भन्दै सतर्क गराएको छ । ...

कोरोना संक्रमित नभएपनि उपचारको अभावमा झाडापखाला लागेको युवाको तड्पी तड्पी मृत्यु

कोरोना संक्रमित नभएपनि उपचारको अभावमा झाडापखाला लागेको युवाको तड्पी तड्पी मृत्यु
​भारतमा रोजगारी गुमेपछि भोकै ज्यान जाने डरले मातृभूमि फर्किएका १६ वर्षीय किशोरको उपचार नपाएर मृत्यु भएको छ । जब कि उनलाई कोभिड थिएन भन्ने पुष्टि भएको...

साउनभित्र कोरोना नियन्त्रणमा आउने दाबी

साउनभित्र  कोरोना नियन्त्रणमा आउने दाबी
​नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण्मा आउने दाबी सरकारी तहबाट गरिएको छ । ...

रामदेवले कोरोनाको औषधि बनाएको दावी, केही घण्टामै सरकारले रोक लगाइदियो

रामदेवले कोरोनाको औषधि बनाएको दावी, केही घण्टामै सरकारले रोक लगाइदियो
​भारतीय आयुर्वेद कम्पनी पतञ्जलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसविरुद्धको औषधि सार्वजनिक गरेको केही घण्टा नबित्दै भारत सरकारले त्यसको प्रचारप्रसारमा रोक लगाएको छ। ...

कोरोना आशंका गरिएका मृतकको रिपोर्ट निगेटिभ

कोरोना आशंका गरिएका मृतकको रिपोर्ट निगेटिभ
​बर्दियाको क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । ...

कोरोनाले वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनमा चुनौती बढायो : विज्ञ

कोरोनाले वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनमा चुनौती बढायो : विज्ञ
​वित्तीय क्षेत्रका विज्ञ एवं सरोकारवालाहरुले कोरोना भाइरसको महामारीका कारण यस क्षेत्रमा बढेको जोखिम व्यवस्थापनमा सम्पूर्ण पक्षले सचेततापूर्वक काम गर्नुपर्ने बताएका छन् । ...

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत
​कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई बढैयाताल गाउँपालिकाले राहत दिने निर्णय गरेको छ । ...

प्रदेश २ :  १ हजार ६०० सङ्क्रमित, ३८१ जना निको भएर घर फर्किए

प्रदेश २ :  १ हजार ६०० सङ्क्रमित, ३८१ जना निको भएर घर फर्किए
​यस प्रदेशबाट पछिल्लो २४ घण्टामा ८२ सङ्क्रमित उपचारपश्चात निको भएर घर फर्केका छन् । सोअनुरुप रौतहटको गौर नगरपालिकास्थित गौर नर्सिङ क्याम्पसमा सञ्चालित आइसोलेसनाबाट बिहीबार चार...

प्रदेश नं १ मा कोरोनालाई परास्त गरि ३० सङ्क्रमित घर फर्किए

प्रदेश नं १ मा कोरोनालाई परास्त गरि ३० सङ्क्रमित घर फर्किए
​कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भइ बिहीबार अपराह्न घर फर्केका सामाजिक...

‘व्यायाम र सरसफाइ’ मा ध्यान दिए कोरोनालाई जित्न सकिन्छ

‘व्यायाम र सरसफाइ’ मा ध्यान दिए कोरोनालाई जित्न सकिन्छ
​'सङ्क्रमण देखियो भनेर आत्तिनुभन्दा उच्च मानोबलका साथ खानपान, शारीरिक व्यायाम र सरसफाइमा ध्यान दिइएमा कोरोना जित्न सकिने रहेछ !' ...

६ जिल्लामा १०० माथि कोरोना संक्रमित

६ जिल्लामा १०० माथि कोरोना संक्रमित
​विभिन्न ६ जिल्लामा कोरोनाभाइरसको संक्रमण भयावह बन्ने बाटोमा पुगेको छ । ...

लकडाउनले ल्याएको समस्या : कोरोना आउँदा गर्भ रहँदैन र ?

लकडाउनले ल्याएको समस्या : कोरोना आउँदा गर्भ रहँदैन र ?
​अरु नमाज पढीरहँदा म भने अल्लाह मेरो गर्भ नरहोस् भनी प्रार्थना गर्थे। अल्लाहले मेरो प्रार्थना स्वीकार गर्नुभयो । बैशाख २५ गते मेरो महिनावारी भयो ।

नेपालमा ७५ जनालाई परिक्षण गर्दा एक जनामा कोरोना !

नेपालमा ७५ जनालाई परिक्षण गर्दा एक जनामा कोरोना !
​हिजो मात्रै ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । पछिल्ला दिनमा बढ्न थालेको संक्रमितको संख्या हेर्दा सरकारले अनुमान गरेभन्दा अवस्था कतै भयावह...

बारामा एकैदिन चार जना सुरक्षाकर्मीमा कोरोना

​बारामा एकैदिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । ...

थुनुवामा पनि कोरोना संक्रमण

थुनुवामा पनि कोरोना संक्रमण
​कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । ...

कोरोनासँग हारे ‘हेडसर’, मदानेको शिक्षामा क्षति

कोरोनासँग हारे ‘हेडसर’, मदानेको शिक्षामा क्षति
​अन्ततः गुल्मीका हेडसर कोरोनासँग हारेका छन् । उनको रुपन्देहीको तिलात्तमास्थित क्रिमसन अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको हो । ...

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार भन्दा धेरैमा संक्रमण

कोरोनाबाट विश्वभर ९६  नेपालीको मृत्यु,  ७ हजार भन्दा धेरैमा संक्रमण
​एनआरएनका अनुसार कोभिड–१९ संक्रमणका कारण शनिबार सम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको हो । ...

‘एचआईभी’ जस्तै ‘कोरोना’ पनि कहिले नसकिने डब्लुएचओको चेतावनी

‘एचआईभी’ जस्तै ‘कोरोना’ पनि कहिले नसकिने डब्लुएचओको चेतावनी
​यस्तो बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डरलाग्दो धारणा बाहिर ल्याएको छ । उसले कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको छ ।

कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा  ३ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि
​कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । ड्युटीमा नेपाल प्रहरीका सई, सशस्त्र ...

एकै दिन ८३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

एकै दिन ८३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो
​नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

कोरोनाको उच्च जोखिम काठमाडौं उपत्यका, सर्वसाधारणमा त्रास

कोरोनाको उच्च जोखिम काठमाडौं उपत्यका, सर्वसाधारणमा त्रास
​सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। ...

लक्षणै नदेखिइकन लाग्यो कोरोना

लक्षणै नदेखिइकन लाग्यो कोरोना
​डा देवकोटाले भने, ‘संक्रमितमध्ये पुरुष ७८ र महिला ३२ जना छन् । उपचाररत् सबै संक्रमितको स्वास्थ्य स्थिति सामान्य छ ।’ ...

प्रधानमन्त्री भन्छन् : ‘नेपालमा कोरोना भयावह हुने लक्षण देखिदैछ’

प्रधानमन्त्री भन्छन् : ‘नेपालमा कोरोना भयावह हुने लक्षण देखिदैछ’
​‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन ।’ प्रधानमन्त्रीले आफनो सन्देशमा भनेका छन्,–‘तर, भयावह हुनसक्ने लक्षणहरु देखा पर्न...

नेपालमा थप १७ जनामा कोरोना संंक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

​नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको संख्या ९९ पुगेको छ । हाल संक्रमित १७ मध्ये एक जना दुई महिने शिशु...

कोरोनाबाट ज्यान गुमाउनेका सुचीमा बेलायत दोश्रो स्थानमा

कोरोनाबाट ज्यान गुमाउनेका सुचीमा बेलायत दोश्रो स्थानमा
​कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै मानिसको ज्यान जाने देशको सूचिमा बेलायत दोस्रो स्थानमा पुगेको छ । बेलायतमा इटालीमा भन्दा धेरै व्यक्तिको मृत्यु भएको हो...

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु
​बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । ...

कोरोनालाई परास्त गरेकी युवती भन्छिन्ः ‘कोरोनाको औषधि नै धैर्य र आत्मबल’

कोरोनालाई परास्त गरेकी युवती भन्छिन्ः ‘कोरोनाको औषधि नै धैर्य र आत्मबल’
​२८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताइन् । ...

‘कोरोना भाइरसलाई परास्त गरेरै घर फर्कन्छु’

‘कोरोना भाइरसलाई परास्त गरेरै घर फर्कन्छु’
​संक्रमण पुष्टि भएकै दिन उनलाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरियो । त्यसपश्चात अस्पतालकै आइसोलेशन वार्डमा उपचाररत छिन् अन्सु । उनी सामान्य अवस्थामा छिन् । हालसम्म...

२१ वर्षीय युवकले १६ दिनमा जिते 'कोरोना'

२१ वर्षीय युवकले १६ दिनमा जिते 'कोरोना'
​कैलालीको लम्कीका २१ वर्षीय युवकले कोरोना भाइरस (कोभिड–१९)लाई जितेर डिस्चार्ज भएका छन्। १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवक आइतबार डिस्चार्ज भएका हुन्। ...

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघ्यो, करिब २२ लाख संक्रमित

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघ्यो, करिब २२ लाख संक्रमित
​रोना भाइरस ९कोभिड १९० का कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार पाँच सय २१ पुगेको छ । झण्डै २२ लाख मानिसहरु संक्रमित...

कोरोनाबाट यसकारण नआत्तिनुहोस् !

कोरोनाबाट यसकारण नआत्तिनुहोस् !
​मानसिक एवं भौतिक रूपमा र जनशक्तिका हिसाबले हामी तयारी अवस्थामा छौं’, नोभल कोरोना रोेग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने,...

कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ नेपालीको मृत्यु

कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ नेपालीको मृत्यु
​कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ नेपालीको मृत्यु भएको छ भने ६७५ बढी संक्रमित भएका छन् । ...

‘कोरोना भाइरस प्राकृतिक नभई अमेरिकाद्वारा उत्पादित जैविक हतियार’

‘कोरोना भाइरस प्राकृतिक नभई अमेरिकाद्वारा उत्पादित जैविक हतियार’
​कहाँ उत्पती भयो, कसरी फैलियो, किन फैलाइयो भन्ने तर्क आइरहदा रुसी वैज्ञानिकले कोरोना भाइरस अमेरिकाद्वारा उत्पादित जैविक हतियार भएको दाबी गरेका छन् । ...

बागमती प्रदेशमा कोरोनाविरुद्धको तयारी : कुन जिल्लामा कति आइसोलेसन र आईसीयू ?

बागमती प्रदेशमा कोरोनाविरुद्धको तयारी : कुन जिल्लामा कति आइसोलेसन र आईसीयू ?
​विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न बागमती प्रदेशले तीन खालको तयारी गरेको छ । ...

कतार एयरबाट आएका युवकका परिवारका सबैजना क्वारेन्टाइनमा

कतार एयरबाट आएका युवकका परिवारका सबैजना क्वारेन्टाइनमा
​फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवती कोरोना संक्रमित भएको पाइएपछि उनीसँगै आएका सर्लाहीका एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । ...

कोरोनाको नमूना सङ्कलन गर्न भारतमा स्वास्थ्यकर्मी स्थानियको घरघरमा

कोरोनाको नमूना सङ्कलन गर्न भारतमा स्वास्थ्यकर्मी स्थानियको घरघरमा
​विश्वव्यापी प्रकोपका रूपमा देखिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि भारत सरकारले शंकास्पद व्यक्तिहरुको नमुना सङ्कलन घरमै व्यवस्था छिट्टै हुने बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई भन्यो,– ‘भारतसँगको सीमा तत्काल बन्द गर’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई भन्यो,– ‘भारतसँगको सीमा तत्काल बन्द गर’
​उसले दुई देश बीचको सीमा नाका जोखिमपूर्ण रहेको भन्दै सीमा नाका बन्द गरिहाल्न सुझाएको हो । ...

कोरोनाको नाममा काँग्रेसले गर्यो यस्तो निर्णय

कोरोनाको नाममा काँग्रेसले गर्यो यस्तो निर्णय
​नेपाली काँग्रेसले चैत्र मसान्तसम्मलाई पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको छ । ...

६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध

६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध
​कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । ...

पाकिस्तानी प्रधानमन्त्रीद्वारा कोरोनाविरुद्ध राष्ट्रिय एकताको आग्रह

पाकिस्तानी प्रधानमन्त्रीद्वारा कोरोनाविरुद्ध राष्ट्रिय एकताको आग्रह
​पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रलाई टेलिभिजनमा गरेको सम्बोधनमा कोभिड–१९ विरुद्धको युद्ध जित्ने जिम्मेवारीका साथ एकताको माग गर्नु भएको छ । ...

कोरोनाका सबै बिरामी डिस्चार्ज भएपछि...

कोरोनाका सबै बिरामी डिस्चार्ज भएपछि...
​चीनबाट शुरु भएर विश्वभर फैलिएकोे कोरोना भाइरसको संक्रमण चीनमा कमी आएको छ । ...

कोरोनाको असर : रोकियो कालीगण्डकी करिडोर आयोजना निर्माण

कोरोनाको असर : रोकियो कालीगण्डकी करिडोर आयोजना निर्माण
​विश्वव्यापी रुपमा फैलिएको कोरोनाको असरले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना निर्माण रोकिएको छ । ...

कोरोनाको संक्रमणबाट रोक्न भरतपुर महानगरको आवश्यक तयारी, सबैलाई सजग हुन प्रमुख रेनु दाहालको आग्रह

कोरोनाको संक्रमणबाट रोक्न भरतपुर महानगरको आवश्यक तयारी, सबैलाई सजग हुन प्रमुख रेनु दाहालको आग्रह
​विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोबिड १९) को संक्रमण हुन नदिन भरतपुर महानगरपालिकाले  आवश्क तयारीलाई  तीब्रता दिएको छ । ...

आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना

आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना
​इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको छ । ...

चीनले भन्यो–कोरोनाको उत्कर्ष सकियो

चीनले भन्यो–कोरोनाको उत्कर्ष सकियो
​चीनले कोरोना भाइरस कोभिड–१९ को उत्कर्ष सकिएको बताएको छ । हुबेई प्रान्तमा नयाँ संक्रमितको संख्या एक अंकमा झरेसँगै चिनियाँ शीर्ष स्वास्थ्य अधिकारीले कोरोनाको उत्कर्ष सकिएको...

सभा सम्मेलन स्थगित भए पनि महाधिवेशनको कार्यतालिका प्रभावित हुँदैन : नेपाली कांग्रेस

सभा सम्मेलन स्थगित भए पनि महाधिवेशनको कार्यतालिका प्रभावित हुँदैन : नेपाली कांग्रेस
​नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशन प्रभावित नहुने जनाएको छ । कांग्रेसले कोरोना भाइरसका कारण सभा सम्मेलनहरु स्थगित भए पनि महाधिवशेन प्रभावित नहुने जनाएको छ ।...

कोरोनाबाट सुरक्षित रहन भरतपुर महानगरको अनुरोध

कोरोनाबाट सुरक्षित रहन भरतपुर महानगरको अनुरोध
​भरतपुर महानगरपालिकाले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन महानगरवासीहरुमा अनुरोध गरेको छ । ...

कोरोनाको असरः अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

कोरोनाको असरः अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध
​संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ । ...