काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६३४ जनाको कोरोना परीक्षण गरिएको र यसदिन १ जना संक्रमितको निधन भएको हो ।
१६३४ परीक्षणमध्ये पीसीआरबाट ४९४ र एन्टीजेनबाट ११४० जनामा नमुना परीक्षण गर्दा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै, ६५ जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयले कोरोना सक्रिय संक्रमितको संख्या ३६१ पुगेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै