काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १ हजार ८१० जनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ र १०४४ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ गरी थप ११३ जनामा कोरोना पुष्टि भएको हो ।
२४ घण्टाको अवधिमा ७२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या शून्य रहेको छ भने सक्रिय संक्रमितको संख्या ३६२ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै