काठमाडौं । जसपाको उपेन्द्र यादव पक्षले शुक्रबार सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्वको सरकारबाट केही प्रशासनिक माग सम्बाेधन भएपनि राजनीतिक माग मुद्दा सम्बोधन हुन्छ भनि सोच्नु हानिकारक भएको निष्कर्ष निकालेको छ ।
जसपाकै महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले ओली सरकारले आफ्ना माग मुद्दा सम्बोधन गरेको भन्दै सरकारमा जान तयार रहेको बेला यादव पक्षले यस्तो निष्कर्ष निकालेको हो ।
यादव पक्षले पास गरेको राजनीतिक प्रतिवेदनमा ओलीको आलोचना गर्दै संवैधानिक व्यवस्थाको ओभरल्यापलाई पुनः लिकमा ल्याउन काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्षसँग सहकार्य गर्न जरुरी रहेको उल्लेख छ । नागरिक दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ जेठ २०७८, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै