काठमाडौँ । अशोक राई नेतृत्वको जसपाबाट विद्रोह गरेको राजेन्द्र कुमार श्रेष्ठ नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्न लागेको छ ।
श्रेष्ठसहितका ६ नेता नेकपा प्रवेश गर्ने भएपछि सो पार्टीले बिहीबार ‘एकता घोषणा कार्यक्रम’को आयोजना गरेको छ ।
एकता कार्यक्रम राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
नियमावलीले प्रधानमन्त्रीलाई पनि संसद्प्रति जवाफदेही बनाउनुपर्छ: नेकपा
संसदमा सरकारका कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने नेकपाको निर्णय
नेकपाले सार्वजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका
नेकपाले तोक्यो प्रदेश इन्चार्ज र संयोजक