काठमाडौँ। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्।
जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले चौधरीलाई पार्टी स्वागत गरेका छन्।
पार्टीमा भित्र्याए लगत्तै उपेन्द्रले चौधरीलाई पार्टीको सदस्यता प्रदान गरे।
मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत रूपले अगाडि बढाउनको विकल्प नभएकाले आफूले रोजेको चौधरीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा जनमतकी निलमले लिइन् सांसदको शपथ
जनमतले सोध्यो मधेशका मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण
जनमतका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग गरेको घोषणा
रूपन्देही-३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय
संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने
७ दिने स्पष्टीकरणसहित जनमतले दुई नेतामाथि अघि बढायो अनुशासनको कारवाही