काठमाडौं । जसपाको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरूलाई कारवाही गर्ने तयारी गरेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा ३१ जना सदस्यको उपस्थिति रहेको थियो । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकबाट पार्टी निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउन लागिपरेको भन्दै ठाकुर समूहका सांसददेखि नेताहरूलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोध्ने निर्णय भएको कार्यकारिणी सदस्य रेणु यादवले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै