सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको सुप.०१००१ च४९६४ नम्बरको बोलेरो जिप दैलेखको भैरबी गाउँपालिका-७ कालगौंडीमा दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक कालीकोटको शुभकालिका-५ का ३५/३६ वर्षका कलबहादुर रोकाय, सोही ठाउँका ३८ वर्षीय चक्र सुनार र २० वर्षीय भरत बि.क सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना
स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
बागलुङमा जिप दुर्घटना, सात जना घाइते