चितवन। चितवनको भरतपुरबाट अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) संचय तथा कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनका अनुसार पक्राउ पर्नेमा धनुषा जिल्ला साविक संगमधुकरी गा.वि.स. वडा नं. ७ (हाल हंसपुर नगरपालिका वडा नं. ४) स्थायी घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १० चित्रसेन टोलमा डेरा गरी बस्ने २९ वर्षीय पप्पु कुमार यादव रहेका छन् । उनी भुपनारायण यादवका छोरा हुन्

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ जेठ २०८३, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ