काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेको जनाएको छ । यसबाट राज्यकोषमा ५ लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०३ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ जेठ २०८३, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा छ लाख ४४ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व संक्लन
काठमाडौँ उपत्यकामा ट्राफिक कारबाहीः २४ घण्टामा ११ लाख ५१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीबाट चार लाख १७ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन