काठमाडौं । सरकारले लकडाउन घोषणा गरेपछिको पहिलो साता नेकपा नेतृत्वको सरकार निकै सक्रिय भयो । कोभिड १९ को महामारीविरुद्ध लड्नका लागि भन्दै सरकारले विभिन्न निर्णय गर्यो, सरकारबाहिर रहेका पार्टीका अरु नेताहरु शान्तजस्तै देखिए ।
पछिल्लो समय स्वास्थ्य उपकरण खरिद प्रकरण बाहिर आएपछि सेल्फ क्वारेन्टाइनमा बसेका सचिवालय सदस्यहरु जुर्मुराएका छन् ।
सचिवालयका अधिकांश सदस्यहरुले जतिसक्दो छिटो सचिवालय बैठक बोलाएर सतहमा आएका विवादबारे स्पष्ट पार्न माग गरेपनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको बेवास्ताका कारण बैठक बस्न नसकेको सचिवालयकै सदस्यहरुले बताउन थालेका छन् ।
सचिवालय सदस्य झलनाथ खनालले आफूहरुले बैठक बोलाउनुसु भनेर बारम्बार भनेपनि अध्यक्षहरुले नबोलाएको बताए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन