चितवन । जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न कसुरमा संलग्न ११३ जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार सञ्चालन गरिएको उक्त अभियानका क्रममा लागूऔषध बिक्री तथा सेवनमा संलग्न व्यक्ति, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हल्ला गर्ने, यात्रुको इच्छाविपरीत झोला तथा सामान तानेर दुःख दिने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै सरकारी कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्याउने, सवारीसाधनको स्वरूप परिवर्तन गर्ने तथा ध्वनि प्रदूषण हुने गरी मोटरसाइकल चलाउने चालकहरूलाई समेत कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न