चितवन । प्रतिनिधिसभा अन्तर्गत चितवन–२ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् ।
उनले हालसम्मको मतगणनामा २ हजार २५ मत सहित अग्रता बनाएका छन् भने उनलाई एमालेका अस्मिन घिमिरेले पछ्याइरहेका छन् ।
घिमिरेले १ हजार ६९ मत पाएका छन् । तेस्रो स्थानमा नेकपाका प्रताप गुरुङ रहेका छन् ।
उनले १ हजार १० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न