काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टीका आन्तरिक विषय बाहिर सार्वजनिक गर्नु गलत भएको बताएका छन् । पार्टीको स्थायी समिति बैठकमा बोल्दै श्रेष्ठले अनावश्यकरुपमा बाहिर लैजाने कुरा गलत भएको बताए ।
श्रेष्ठले विधि र पद्धतिको पालना सबैले गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीका आन्तरिक बहस सार्वजनिक गर्नुहुन्न । पार्टीको माइनुटमा हस्ताक्षर नगर्ने कुरा गलत हुन्छ । यो विषयमा दायाँबायाँ हुन्न । तत्काल हस्ताक्षर गरिहाल्नुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विधिको पालनामा जोड दिए । उनले बैठकमा भने, ‘विचारलाई सम्मान गर्दै विधिको पालना हुनुपर्छ । पार्टी एकताबद्ध बनाउनु पर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०८२, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ
अदालतको अवहेलना मुद्दामा नारायणकाजी श्रेष्ठसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
न्यायपालिका अहिले गम्भीर संकटमा छ : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता