राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०८२, १२ : ३९
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने श्रेष्ठको तयारी छ ।

श्रेष्ठले २०७० मा मकवानपुरमा चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस