काठमाडौ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण आज (शुक्रबार) तेस्रो दिनमा प्रवेश गरेको छ।
आज उनी मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची छ।
त्यहाँ प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपालसँग भेट गर्नाका साथै इन्दोरमा अध्ययन भ्रमणसमेत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्ड चौथो दिन अर्थात् शनिबार अपराह्न ४ः२० बजे दिल्लीबाट काठमाडौं फर्किने तालिका छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, ०६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग