प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

सफल खबर संवाददाता

शुक्रबार, २९ जेठ २०८३, ०९ : ५६
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । 

पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनपछि बस्न लागेको बैठकमा सरकारका दैनिक प्रशासननिक कामकारबाहीका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस