काठमाडौं । संसद विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले शनिबार आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रस्तुत हुँदैछ ।
स्रोतका अनुसार कोरोना महामारीबीच आगामी आवका लागि ल्याइने बजेटको सिलिङ १६ खर्ब हाराहारी रहेको छ ।
बजेटमार्फत वृद्धभत्ता र कर्मचारीको तलब बढ्न सक्ने राजधानी दैनिकले खबर छापेको छ। यस्तै निजी क्षेत्रमैत्री करनीति, अर्थतन्त्र पुनर्स्थापनाका लागि विशेष कोषजस्ता विषय बजेटमा समेटिने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ जेठ २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'