काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले दलीय अनुशासनविपरित अन्य दलका सांसदको हस्ताक्षर गराएर सरकारको नेतृत्व दावी गर्नु निर्दलीय चरित्र हुने बताएका छन् ।
थापाले संविधानको धारा ७५ (५) ले दलीय अनुशासन विपरित जाने स्वतन्त्त्रता दिएको हो ? भन्ने प्रश्न गरेका छन् ।थापाले भनेका छन् , यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने,सांसद किनबेच गर्ने काम बैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्न,क्षणिक स्वार्थ नहेरौं ।
एमालेका २७ जना सांसद र जसपाका १२ जना सांसदको हस्ताक्षरमा देउवाले प्रधानमन्त्री दावी गरेको सन्दर्भृमा थापाको यस्तो भनाइ आएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा