काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गरिनुपर्ने बताएका छन् । मधेस प्रदेशको उदाहरण दिँदै उनले प्रदेश संरचनालाई देशको अर्थतन्त्रले धान्न नसक्ने बताए ।
उनले भनेका छन्– '२५ दिनमा मधेस प्रदेश सरकार ढल्यो, ३ वर्षमा चार मुख्यमन्त्री, अस्थिरता र भ्रष्टाचारको अखडा, देशको अर्थतन्त्रले धान्न नसक्ने, राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ ।'
राप्रपा नेपालले प्रदेश संरचना खारेजी, हिन्दु राष्ट्र कायम र राजतन्त्रको पुनर्बहालीको माग अघि सार्दै सङ्घर्ष गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा