काठमाडौँ । प्रधानमन्त्री ओलीले सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादी लडाकूले निर्वाह गरेको भूमिकाको प्रशंशा गरेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।
प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा पूर्व जनमुक्ति सेनाका कमाण्डरलाई आफू नेतृत्वको नेकपामा स्वागत गरेका थिए । सो क्रममा उनले पश्चाताप गर्ने समय आउन नदिने प्रतिबद्धता पनि जनाए ।
‘हाम्रो पार्टी धोका दिने पार्टी होइन’, ओलीले भने, ‘यो पार्टी कसैको पेवा होइन, यो पार्टी हामी सबैको साझा प्रयासबाट बनेको, साझा उद्देश्यका निम्ति काम गर्ने, सामूहिक हितका लागि काम गर्ने पार्टी हो ।’

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ माघ २०७७, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी