काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताउनुभएको छ ।
जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा उहाँले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताउनुभयो ।
“सरकारले रणनीतिक योजना बनाउने काम मात्र गरेको छैन” भन्दै उहाँले सरकारले जनताका मसिनामसिना काम पनि गरेको तर पार्टीका नेताले सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलत भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ पुस २०७७, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली