काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा अघि बढेको टिप्पणी गरेका छन् ।
शनिबार बिहानै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत सरकार प्रतिशोध र निषेधको बाटोमा अघि बढेपनि उसले सोचेजस्तो नहुने चेतावनी समेत दिएका छन् ।
उनले भनेका छन्– ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार,’ नेता ज्ञवालीले लेखेका छन्, ‘तर, उसले चाहे जस्तो हुने छैन ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली
'कांग्रेस विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति रहस्यमय मौनता देखियो' : प्रदीप ज्ञवाली