CG Landmark

वामदेव गौतम बने माननीय, लिए सपथ

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, १६ : ५५
वामदेव गौतम बने माननीय, लिए सपथ

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

अपराह्न  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

Yeti Diistillery Tansen Cement box

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष गौतमलाई आज राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।