काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यका रुपमा पाउने एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना संदेश जारी गर्दै प्रवक्ता श्रेष्ठले एक वर्षमध्ये २ महिनाको पारिश्रमिक कोविड १९ कोषमा र बाँकी १० महिनाको विपन्न वर्ग केन्द्रीत आर्थिक राहत कोषमा दिने घोषणा गरेका हुन् । यसअघि, प्रधानमन्त्री ओलीले पनि कोरोना समाप्ती नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ