काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै बाचा पूरा गर्न नसकेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
देउवाले ०७२ फागुन दोस्रोसाता सभापतिको उम्मेदवार हुँदा भनेका थिए–पार्टी एक बनाउन सकिनँ भने मलाई फटाहा भन्नुहोला । म पार्टी मिलाएर अहिलेका नेताले सोचेको भन्दा पनि माथिल्लो स्तरमा पुर्याउँछु । त्यो क्षमता मसँग छ । मेरो कुनै कोटरी छैन् । सुझाव लिन्छु तर निर्णय आफै गर्ने बानी छैन ।
चार वर्षको कार्यकाल सकिँदै गर्दा देउवामाथि यी बाचा पूरा नगरेको मात्र होइन ध्रुवीकरण बढाएर पार्टीभित्र एकलौटी बर्चश्व स्थापित गर्न खोजेको भन्दै संस्थापनइतर पक्ष निरन्तर विरोधमा छ । पार्टीमा एकता होइन अविश्वास र संशय बढेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ फागुन २०७६, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता